सुदूर पश्चिममा बजेट : कार्यान्वयनमा चुनौती
सुदूरपश्चिम । संघीय सरकारले संसद्समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि धनगढीका आर्थिक क्षेत्रका जानकारले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । व्यापार घाटा बढेको र भुक्तान सन्तुलन ऋणात्मक रहेको...