काठमाडौँ महानगर : उपमेयरमा डङ्गोलको अग्रतामा उछाल, श्रेष्ठ करिब ३१ हजार मतले पछाडि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २ सय २१ मत पाएकी छिन् । यो एकीकृत समाजवादीका उम्मेदवार...