वेदकोट नगरप्रमुखमा काँग्रेसका बोहरा निर्वाचित
महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुशीला सिंहलाई तीन हजार ३३८ मतान्तरले पराजित गर्दै...