यही गतिमा मतगणना जारी रहे जेठ १५ गतेसम्म पनि सकिँदैन : आयुक्त थपलिया
सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेकै सुस्त गतिमा मतगणना भए जेठ १५ गतेसम्म पनि गणना सम्पन्न नहुने बताएका छन् । उनले संवैधानिक कानुनअनुसार ०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि...