श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले गरे नयाँ मन्त्रिपरिषद् गठन
काठमाडौँ । चरम आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका हुन् । सरकार विरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता...