अपाङ्गता भएका व्यक्ति भन्छन् : मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्
रुपन्देही । अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट वञ्चित भइन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस...