एमाले र राप्रपा नेपालबीच गठबन्धन, निर्वाचनमा सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्ने
काठमाडौँ । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५...