नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत
काठमाडौँ । नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी हुन् । ३ जना राष्ट्रिय सभा सदस्य...