उद्योगीहरूले राजनीतिक कुरा गरिरहेको घिसिङको आरोप
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूले राजनीतिक कुरा गरिरहेको आरोप लगाएका छन् । ऊर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले भारतबाट विद्युत् आयातमा उत्पन्न समस्याले केही...