देशको विकास र निकासका लागि काँग्रेसको जित आवश्यक : मन्त्री कार्की
इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास र निकासका लागि नेपाली काँग्रेस जित्नु आवश्यक रहेको बताएका छन् । सुनसरीको हरिनगर गाउँपालिका–३ मा आज आयोजित...