श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गर्न सिफारिस
काठमाडौँ । श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत वृद्धि गर्न सरकारलाई सिफारिस गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुधवार (आज) सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार,...