मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ उक्त प्रणालीको प्रभावले देशका पहाडी...