एमसिसी नेपालको राजनीतिमा अनावश्यक किचलो बनाउन ल्याइएको हो : मन्त्री झाँक्री
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसिसी आन्तरिक राजनीतिलाई किचलो बनाउन ल्याइएको बताएकी छन्। आज (शुक्रबार) संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री झाँक्रीले एमसिसीजस्ता विषयहरू नेपालको...