वीपी स्वास्थ्य प्रतिष्ठानमा एकैदिन दुई जना सङ्क्रमितको मृत्यु
काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करिब तीन घण्टाको फरकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सह प्रवक्ता...