खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा नेपालको जोड
काठमाडौँ । नेपालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ । ‘संयुक्त राष्ट्रसङ्घ महासचिवका सन् २०२२ का प्राथमिकताहरू’ विषयमा राष्ट्रसङ्घीय महासभाको शुक्र बाह्रको...