कार्यव्यवस्था परामर्श समितिको बैठक जारी , एमाले अनुपस्थित
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बैठक जारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा अनुपस्थित छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद् बैठकको कार्यसूची...