म्यानमारमा सैन्य कारबाहीमा ३० सर्वसाधारणको मृत्यु
काठमाडौँ । म्यानमारमा सैन्य कारबाही कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ। पूर्वी कायाह राज्यमा भएको प्रदर्शनमा सैनिकले गरेको दमनमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै थुप्रै मानिस गम्भीर घाइते भएको...