आगामी निर्वाचनको तयारीमा लाग्नुस्: नेता श्रेष्ठ
वालिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको...