अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन कार्यान्वयन हुन्छ – मन्त्री रेग्मी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन्। तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता...