वायु प्रदूषणका कारण दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणका कारण सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । आज (बिहीबार) दिल्लीका वातावरण मन्त्री गोपाल रायले सहरको वायु प्रदूषण खराब बन्दै गएपछि...