भक्तपुर काँग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा
भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् । काँग्रेसका पूर्व जिल्ला सभापति द्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिवार आयोजित कार्यक्रममा...