लगानी बोर्डमा लगानीकर्ता कक्ष स्थापना
काठमाडौँ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले लगानीकर्ता कक्ष को आज उद्घाटन गरे । लगानी बोर्डको कार्यालयमा स्थापना भएको उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्र, परियोजना बैंकमा...