राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको थालनी गरेको छु : मन्त्री श्रेष्ठ
भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको आफूले थालनी गरेको बताइन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै...