२६ कार्तिक २०७८, शुक्रबार
प्रकाशमानले बहिस्कार गरे पौडेल समूहको बैठक
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बहिस्कार गरेका छन् । आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय...