प्रधानमन्त्री देउवा र ईयू प्रतिनिधिबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपियन युनियनको प्रतिनिधि टोलीले भेटवार्ता गरेको छ । ईयू अन्तर्गतको ईईएसको एसिया प्रसान्त क्षेत्रकी उप महानिर्देशक पाओला पाम्पोलोनीको टोलीले प्रधानमन्त्री देउवासँग आज (मंगलबार) बालुवाटारमा भेटवार्ता...