घोराहीबाट रोल्पा जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते
काठमाडौँ । रोल्पामा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस रोल्पाको माडी गाउँपालिका–२ जलजलामा दुर्घटना हुँदा...