आजको मौसम : देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने
काठमाडौँ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि सामान्य...