सभामुखप्रति हाम्रो आशंका कायमै छः सुवास नेम्वाङ
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायमै रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएकाले...