पत्रकारको सदस्यता सुदृढीकरण गर्नुपर्नेमा जोड
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आफ्ना ३० सदस्यलाई राष्ट्रिय परिषद् सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । शाखाको निर्वाचन समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा ९६ सदस्यलाई उपत्यका प्रदेश परिषद्को...