दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोना भाइरस विरुद्धको पूर्ण खोप
सोल । दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै...