शहरी विकास मन्त्रालयमा २८९ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत
काठमाडौँ । शहरी विकास मन्त्रालयमा दुई सय ८९ जना राजपत्राङ्कित श्रेणीका अस्थायी दरबन्दीहरू स्वीकृत गरिएको छ । मन्त्रालयले गतसाता बसेको मन्त्रिपरिषद् बैठकबाट विकास आयोजना तथा कार्यक्रमको लागि भन्दै ती दरबन्दीहरू...