माओवादी स्थायी समिति : कार्यविभाजन र राष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीको...