वर्षाले क्षति पुर्याएका सडक दशैंअघि नै मर्मत गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्याएका सडकहरुलाई दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको...