‘जसपा लोकतान्त्रिक’ दल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक)...