अन्तरराष्ट्रिय पर्यटक आगमनका लागि तयार रहन राजदूतको सुझाव
काठमाडौँ । विभिन्न देशका नेपाली राजदूतले विश्वमा कोभिडविरुद्धको खोपको प्रभावकारीतासँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अन्तरराष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनुपर्ने बताउका छन्। कोभिड–१९ महामारीका कारण लामो समयदेखि विश्वव्यापीरुपमा...