उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, ६ राउण्ड हवाईफायर, चार प्रहरी घाइते
उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि...