काँग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको हो : उपसभापति गच्छदार
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले काँग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन्। लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन...