‘रविसँग मिलेपछि बालेनको लोकप्रियता तीव्र गतिमा घट्छ’ : महेश बस्नेत
काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले रवि लामिछानेसँग सहकार्य थालेपछि काठमाडौँका मेयर बालेन साहको लोकप्रियता घट्ने दाबी गरेका छन्। तीन वर्षमा महानगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने...