विपत्तिको घडीमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राकृतिक विपत्तिको घडीमा पीडितको उद्धार, राहतलगायत कार्यमा स्काउटको भूमिका महत्वपूर्ण हुने गरेको बताएका छन् । नेपाल स्काउटको स्थापना दिवसका अवसरमा आज एक शुभकामना...