एमाले कार्यदलको प्रतिवेदन माधव नेपालले गरे अस्वीकार
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेका छन् । कार्यदलका सदस्यसमेत रहेका नेता शङ्कर पोखरेलले नेता नेपालले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका...