नेविसंघद्वारा पुतलीसडकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौँ । नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र...