संसद् विघटनविरुद्ध १४९ सांसद आइतबार सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय
काठमाडौँ । संसद् विघटनविरुद्ध १४९ सांसद आइतबार सर्वोच्च जाने भएका छन् । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत...