कोभिड रोकथामका लागि राज्यकोषबाट पारिश्रमिक लिने सबैको सुविधा रोकौँ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि राज्यकोबाट बाट पारिश्रमिक लिने सबैको सुविधा स्थगित गर्न सरकारलाई सुझाव दिएका छन् । उनले कोरोना सङ्क्रमित बिरामीका लागि...