सेनालाई १००० शैयाको कोभिड अस्पताल बनाउन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा १००० शैयाको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले...