सम्पर्कबिहिन रहेका जनमोर्चाका सांसद शाही अस्पतालको आईसीयूमा भेटिए
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सम्पर्कबिहिन रहेका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् । उनी चरक अस्पतालको कोभिड-१९...