सरकारले बैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै दुई दिनमा एक लाख बढिले छाडे उपत्यका
काठमाडौँ । सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यका छोड्नेको संख्या बढेको छ । कोरोना भाइरस संक्रमण तीव्र भएपछि सोमबार बसेको...