काभ्रेमा कांग्रेसको क्रियाशील सदस्य दोब्बर
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजारक्रियाशील सदस्य बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ । पार्टीको आसन्न १४औँ...