अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा...