१२ वर्षमा खोलो फर्कियो खानेपानीमा, ०६६ सालमा खुलाएको विज्ञापनको नतीजा ०७८ सालमा
काठमाडौँ । एउटा चर्चित नेपाली उखान छ बार वर्षमा त खोलो पनि फर्किन्छ । आखिर हो रहेछ, नेपाल खानेपानी संस्थानले २०६६ सालमा प्रकाशित विज्ञापनको नतीजा २०८७ सालमा प्रकाशित गरेको छ...