कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...